
काठमाडौँ । आज श्रीकृष्ण जन्माष्टमी, द्वापर युगमा जन्मिएका भगवान कृष्ण को जन्मदिन । कृष्णलाई भगवान बिष्णुको अवतार मानी सनातनीहरुले आज निराहार ब्रत बसी आराधना गरि कृष्ण तथा नारायणको मन्दिरमा दर्शन गर्ने गरि आइएको छ ।
आज ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
जन्माष्टमीमा देश भर का कृष्ण मन्दिरहरुमा दर्शनार्थ भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्







