
काठमाडौँ । विमानस्थल बाहिरबाट बरामद सुन प्रकरणमा पक्राउ परेका थप ४ जना चिनिया नागरिकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरि आज म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया रहेका छन्।
यो प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।
कमेन्ट गर्नुहोस्







