काठमाडौँ । देश भर डेंगु रोगका बिरामी चार हजार नाघेका छन् । करिब दुइ हजार पाँच सय सक्रिय संक्रमण सहित सुनसरी जिल्ला डेंगु रोग संक्रमण को केन्द्र बिन्दु भएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले देशमा करिब चार हजार तिन सय जना संक्रमित भएको र सबैभन्दा सुनसरी जिल्ला दुई हजार पाँच सय ४२ संक्रमणका साथ अग्र स्थानमा रहेको छ भने पहिलो पटक कर्णाली प्रदेशमा संक्रमित भेटिएको बताउनु भएको छ।
महाशाखाले डेंगु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।
कमेन्ट गर्नुहोस्