अनामनगरमा चल्यो महानगरको डोजर

Share:

१ जेठ – काठमाडौं । काठमाडौ महानगरपालिकाले काठमाडौंको अनामनगर हनुमानस्थान स्थित क्वानमुकान कराँतेले प्रयोग गरिरहेको पुरानो भवन माथी स्थानिय जनप्रतिनिधीको रोहवरमा डोजर चलाएर भत्काएको छ ।
उक्त भवन सिहदरवारको पर्खाल सारेर बाटो बनाईनुपूर्व सिहदरवार भित्रको हिस्सा थियो र पर्खाल सारिए पश्चात खाली थियो जसलाई पछी क्वानमुकान कराँते डोजोले अनधिकृत रुपमा प्रयोग गर्दै आएको थियो ।
उक्त स्थानमा महानगरले फुलबारी बनाउने जानकारी वडा कर्मचारी मार्पmत जानकारी आएको छ ।

कमेन्ट गर्नुहोस्