नेप्सेमा सवा १ करोड कित्ता बढी सेयर सूचीकृत

139
0
Share:

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड २३ लाख ७ हजार ५४२.२७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले मंसिर २६ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित १३ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

कमेन्ट गर्नुहोस्