हिमालयन डिष्टिलरीको ६० प्रतिशत बोनस सेयर सूचीकृत

144
0
Share:

बिहीवार नेप्सेमा हिमालयन डिष्टिलरी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ९११०८७४.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यो बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

कमेन्ट गर्नुहोस्