सेयर बजार जुवा घर जस्तै हो, यसलाई रोक्ने उपाय चाहिन्छ : सांसद सुवाल

227
0
Share:

सांसद प्रेम सुवालले सेयर बजार जुवा घर भएको बताएका छन् । उनले प्रतिनितिसभामा बोल्दै धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएको भन्दै यसलाई रोक्ने उपाय चाहिने बताए ।

उनले भने धितोपत्र ऐनमा सेयर कारोबार पनि जुवाघर जस्तै भएकोले यसलाई रोक्ने उपाय चाहिन्छ । सेयर मूल्य घटबढ गरी सर्वसाधारण सेयर कारोबारीलाई आत्महत्या गर्न बाध्य पार्ने एक सय जना प्रमुख सेयर कारोबारीलाई कारबाही बस्दोबन्दोबस्त हुनुपर्छ ।’

उनले सम्पत्ति शुद्धीकरण ऐनमा स्वयम् कर घोषणा गराई स्रोत नखुलेको सम्पतिलाई वैध गराउने व्यवस्था राख्न नहुने बताए ।

कमेन्ट गर्नुहोस्