एनआइसी एसिया लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

270
0
Share:

एन आइसी एसिया लघुवित्तमा रोजगारी खुलेको छ । लघुवित्तले सुपरभाइजर (शाखा प्रमुख) ६ जना, वरिष्ठ सहायक (शाखा प्रमुख) ५ जना, सहायक १० जना, कनिष्ट सहायक केही र प्रशिक्षार्थी सहायक केही माग गरेका हो । उक्त विज्ञापनमा आवेदन दिने अन्तिम समयः २०७९/०९/०३ रहेको छ ।

कमेन्ट गर्नुहोस्