अजोड इन्स्योरेन्सकोे सेयर कारोबार फुकुवा, भोलिदेखि किनबेच गर्न सकिने

207
0
Share:

नेपाल स्टक एक्सचेञ्च नेप्सेले अजोड इन्स्योरेन्सकोे सेयर कारोबार फुकुवा गरेको छ ।

नेप्सेले आधारभुत सेयरधनी बाहेक अन्य शेयर कारोबार फुकुवा गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशिका जारी गरेपछि यस कम्पनीले कारोबार खोल्न नेप्सेमा निवेदन दिएको थिए ।

कम्पनीको  सेयर भोलिदेखि दोस्रो बजा।रमा कारोबारमा आउनेछ । प्रभु इन्स्योरेन्स र यस अजोड इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने सम्झौता भएसँगै साउन १ गतेदेखि दुबै कम्पनीको शेयर कारोबार रोकिएको थियो ।

कमेन्ट गर्नुहोस्