दोलखा अपडेट : गङ्गा कार्की ७ हजार ७०९ मत ल्याएर अगाडि

213
0
Share:

काठमाडौं । दोलखामा हालसम्म १६ हजार १९४ मत गनेर सकिएको छ । यति मत गनेर सकिदा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवारले अग्रता कायम राखेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार गङ्गा कार्कीले ७ हजार ७०९ मत प्राप्त गरेका छन् । त्यस्तै उनको प्रतिस्पर्धी रहेका नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले ६ हजार ७०० मत प्राप्त गरेका छन् । उनीहरुको अग्रता १ हजार ९ को रहेको छ ।

कमेन्ट गर्नुहोस्