
समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म पहिलो स्थानमा रहेको नेकपा एमालेले ५ लाख ३७ हजार ७७७ मत पाएको छ ।
निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार तथा माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ । यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।
कमेन्ट गर्नुहोस्








