रुपन्देहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधसिभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार लोसपाका शुक्ला २८ हजार मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत देवेन्द्रनाथ आचार्यले जानकारी दिए । शुक्लाका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् । जनमत पार्टीका भुपेन्द्र प्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याए ।
कमेन्ट गर्नुहोस्







