रुपेन्देही–३ मा गृहमन्त्री खाणभन्दा राप्रपाका बोहोरा अघि

178
0
Share:

रुपेन्देही–३ मा नेपाली कांग्रेसका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाण पछाडि परेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराले गृहमन्त्री खाणलाई पछि पार्दै अग्रस्थान बनाएका छन् ।  बोहोराले ६ हजार ३ सय ७३ मत प्राप्त गरेका छन् भने खाणले ५ हजार १ सय २४ मत प्राप्त गर्दै बोहोरालाई पछ्याइरहेका छन् ।

कमेन्ट गर्नुहोस्