चितवन-२ मा फेरि तेस्रोमा झरे रवि, कृष्णभक्तको अग्रता

154
0
Share:

 चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फेरि तेस्रो स्थानमा झरेका छन् । उनी नेपाली कांग्रेसका उमेश श्रेष्ठभन्दा ९ मतले पछि परेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका श्रेष्ठले २ हजार ७२६ मत ल्याएका छन् भने लामिछानको २ हजार ७१७ मत रहेको छ । यहाँ अग्रता भने नेकपा एमालेका कृष्णभक्त पोखरेलले कायमै राखेका छन् ।

पोखरेलले ३ हजार २५४ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्