
कतारमा जारी फिता विश्वकप फुटबल अन्तर्गत अहिले इरान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । बुकायो साकाको गोलबाट अहिले इरानविरुद्ध इंग्ल्याण्डले अग्रता दोब्बर बनाएको छ ।
खेलको ४३ औँ मिनेटमा साकाले इंग्ल्याण्डका लागि दोस्रो गोल गरेका हुन् । समूह बी को खेल अन्तर्गत इंग्ल्याण्डले जुड बेलिङहमको गोलको मद्दतले अग्रता लिएको थियो ।बेलिङह मले खेलको ३५ औँ मिनेटमा गोल गरेका हुन् ।
कमेन्ट गर्नुहोस्








