चितवन–१ मा कांग्रेसको अग्रता, पछ्याउँदै स्वतन्त्र पार्टी

171
0
Share:

चितवन–१ मा नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन् । ५०० मत गणना गर्दा पौडेलले २०१ मतसहित अग्रता लिएका हुन् ।

१३९ मतसहित उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पछ्याइरहेका छन् । एमालेका सुरेन्द्र पाण्डेले १२९ मतसहित पाएका तेस्रो स्थानमा छन् ।

कमेन्ट गर्नुहोस्