झापा–३ मा सिटौलालिई पछि पार्दै लिङ्देनले लिए अग्रता

143
0
Share:

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झिनो मतले अग्रता लिएका छन् ।

५०० मत गन्दा लिङ्देनले २२७ मतका साथ अग्रता लिएका छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् ।

सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनको साथ छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन रहेको छ ।

कमेन्ट गर्नुहोस्