एमाले अध्यक्ष ओलीको क्षेत्रको मतगणना शुरु

137
0
Share:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार भएको झापा ५ को मतगणना शुरु भएको छ । मतगणना ढिला गरी शुरु भएको हो । 

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र नेपाली प्रतिस्पर्धामा रहेका छन् । 

कमेन्ट गर्नुहोस्