काठमाडौं-४ मा गगन र राजनबीच कडा प्रतिस्पर्धा

142
0
Share:

काठमाडौं क्षेत्र नम्बर – ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । १५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले मात्र अगाडि छन् ।

सत्ता गठबन्धनका थापाले ६६८ ल्याएका छन् भने एमालेका भट्टराईले ६३३ मत पाएका छन् ।

कमेन्ट गर्नुहोस्