‘मतदाता नामावलीमा नाम नभेटिए ११०२ मा निशुल्क फोन गर्नुस्’

125
0
Share:

देशभर जारी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल फाेन गर्न आममतदातासमक्ष निर्वाचन आयाेगले आग्रह गरेकाे छ ।

मतदाता नामावलीमा नाम नभेटिए तत्काल Call Centre को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

त्यहाँबाट मतदाताको उचित समस्य समाधान गरिने आयाेगले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्