उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालद्वारा मतदान

170
0
Share:

नेपाल उद्याेग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा काठमाडौं विसालनगरस्थित मतदान केन्द्र पुगेर उनले आज मतदान गरेका हुन् ।

कमेन्ट गर्नुहोस्