मुक्तिनाथ विकास बैंकका ग्राहकले ‘दि हिमालयन ग्रिलबाई बाजेको’ रेष्टुरेन्टमा १५ प्रतिशतसम्म छुट

198
0
Share:

मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सामाखुसीको “दि हिमालयन ग्रिलबाई बाजेको” मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्