बूढानीलकण्ठ-१३ मा गगनकाे घरदैलो कार्यक्रम (तस्बिरहरु)

188
0
Share:

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं-४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

चुनाव नजिकिएसंगै थापाले घरदैलो अभियानलाई अझै तिब्रता दिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ मा आज दोस्रो पटकको घरदैलो कार्यक्रम भैरहेको छ ।

थापालाई जित्न र भावी प्रधानमन्त्रीका रुपमा देख्नपाउ भनी मतदाताले सुभकामना दिएका छन् ।

कमेन्ट गर्नुहोस्