यी हुन् धेरै उद्यमशील कम्पनी भएका देशहरू

250
0
Share:

आजको युग औद्योगिक युग हो । देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् , तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ। समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ ।

तर नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशहरूमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जुन नयाँ उद्योगहरूसँग सम्बन्ध रहन्छ । उद्यमीले अर्थात् उद्यमशीलताले जनतासँग रहेका निष्कृय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ । उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पु-याएको हुन्छ ।

अहिले सबैभन्दा धेरै उद्यमशील कम्पनी भएका देशहरूमा संयुक्त राज्य अमेरिका रहेको छ । दोस्रोमा चीन, तेस्रोमा सिंगापुर,चौथोमा जर्मनी, पाचौमा जापान, छौटौमा दक्षिण कोरिया रहेका छन् ।   सातौमा बेलायत, आठौंमा क्यानाडा, स्विजरल्याण्ड, युएइ, अष्ट्रेलिया, नेदरल्याण्ड, स्वीडेन, फ्रान्स, फिनल्याण्ड र भारत रहेका छ ।

कमेन्ट गर्नुहोस्