यस्तो छ आजको सुनचाँदीको बजारभाउ

135
0
Share:

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन–चाँदीको भाउ स्थिर रहेको छ।

आज प्रतितोला छापवाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो शनिबार सोही मूल्यमा सुन किनबेच भएको थियो ।

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार २१५ रुपैयाँ कायम भएको छ।

कमेन्ट गर्नुहोस्