आईपीओ निष्काशनको अनुमति माग्दै बाेर्ड पुग्यो अपर लोहरे हाइड्रोपावर

197
0
Share:

अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन्  ।

अपर लोहरे हाइड्रोपावर  कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्ने भएकाे छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

कमेन्ट गर्नुहोस्