आजको विदेशी मुद्राको विनिमयदर कति ?

209
0
Share:
arthasanjal.com/wp-content/uploads/2021/10/dollor-768×461.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/10/dollor-770×463.jpg 770w, arthasanjal.com/wp-content/uploads/2021/10/dollor.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको मूल्य अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र  बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३१ पैसा र बिक्री दर १२७ रुपैयाँ ९१ पैसा, युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा, बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ ३८ पैसा र बिक्री दर १४६ रुपैयाँ ०६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ

कमेन्ट गर्नुहोस्