
दशैँका लागि आन्तरिक हवाई टिकटको ८० % बुकिङ भएको छ । आन्तरिक हवाई उडान गर्दै आएका सेवा प्रदायक कम्पनीहरुले दशैँका लागि भनेर ८० % अग्रिम टिकट बुकिङ भइसकेको जनाएका छन् ।
दशैँका लागि अग्रिम हवाई टिकट बुकिङ खुला भएसँगै ८०% टिकट बुकिङ भइसकेको सेवा प्रदायकले जनाएका छन् ।
सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ भएको छ । बुद्ध एयरको हालसम्म ४०%, यती एयरको ७०% र गुण एयरलाइन्सको ८०% टिकट बुकिङ भएको हो ।
सँगै, हवाई भाडा पनि बढेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/ar-1024×582.jpg 1024w, 






