नेपालमा थपिए १२६ कोरोना संक्रमित

252
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/corona-2-768×395.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/corona-2.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, सोही अवधिमा १३७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या दुई हजार १२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्