नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक अल्मुताइरी

183
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/AB_26.jpg.jpg 754w” sizes=”(max-width: 274px) 100vw, 274px” />
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिएका छन् । अलमुताइरीले आइतबार समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टिमसँगको पाँच सय २५ दिनको यात्रा टुङ्गिएको बताएका हुन् ।

उनले नोपली टिमसँगको यात्रामा खुसी, दुःख, आनन्द र पीडा सबै महशुस गरेको जनाएका छन् ।

Avatar

कमेन्ट गर्नुहोस्