केन्याले नेपाललाई दियाे २५६ रनको चुनौती 

227
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/nepal-1-1024×707.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-1-768×530.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-1-1536×1061.webp 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/nepal-1.webp 1664w” sizes=”(max-width: 434px) 100vw, 434px” />
तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ ।

नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।

कमेन्ट गर्नुहोस्