
आज (सोमबार) सेयर बजार सामान्य अंको गिरावट आएको छ । आज नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ विन्दुमा बन्द भएको छ ।
यता, सेन्सेटिभ परिसूचक पनि ०.८२ अंकले घटेर ३८२.९५ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२४ कम्पनीको २४ लाख ४४ हजार ३४४ कित्ता सेयर खरिदबिक्री हुँदा ९०९,९०४,७५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये २ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ ।
आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११६ कम्पनीको सेयर मूल्य घटेको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/sharbajar.jpg 670w” sizes=”(max-width: 500px) 100vw, 500px” />






