कति छ आज विदेशी मुद्राको विनिमय दर ?

239
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra-768×499.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra.jpg 1000w” sizes=”(max-width: 462px) 100vw, 462px” />

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुदा्रकाको विनिमय दर सार्वजनिक गरेको छ । आजको लागि तोकिएको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डरल एकको नेपाली खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा रहेको छ भने युरो एकको नेपाली खरिद दर १२७ रुपैयाँ २५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/Mudra_20220904092921-1.jpg 769w” sizes=”(max-width: 415px) 100vw, 415px” />

कमेन्ट गर्नुहोस्