करिश्माविरुद्ध उजुरी दिँदै निहारिका राजपुत

262
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/dd-2-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/dd-2-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/dd-2-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/dd-2.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतले आफ्नो निजी तस्बिरहरु विना अनुमति सामाजिक संजाल फेसबुकमा सार्वजनिक गरेको भन्दै नायिका करिश्मा मानन्धरविरुद्ध उजुरी दिने भएकी छन्।

उनी करिश्मामाथि आजै साइबर क्राइमको मुद्दा हाल्ने तयारीमा छिन्।

करिश्माले आफ्नो चरित्र हत्या गरेको उनले बताइन्।यस्तै आफू अनशन बसेको बेलामा करिश्माले सहयोग स्वरुप दिएको २० हजार रुपैयाँसमेत आजै फिर्ता गर्ने उनले बताइन्।

आफू १७ वर्षको हुँदा शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसैबाट जन्मेको छोरा २३ महिनाको भइसक्दासमेत न्याय नपाएपछि उनी न्यायका लागि निरन्तर लडिरहेकी छन्।

कमेन्ट गर्नुहोस्