काठमाडौं महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट (फोटो फिचर)

147
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/r-2-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/r-2-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/r-2-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/r-2.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट खाली गराएको छ । प्रमुख बालेन्द्र साह (बालेन)को नेतृत्वको महानगरको टोलीले शुक्रबार विभागको बेसमेन्ट खाली गराएको हो ।

भवनको नक्सा पासविपरीत बनेका संरचना भत्काउन थालेको महानगरले सोहीअनुरुप विभागको बेसमेन्ट खाली गराएको हो । सवारी पार्किङका लागि अनुमति लिएर बनाएको बेसमेन्टमा रहेका कुर्सीसहितका सामान महानगर हटाएको हो ।

सोमबार, बुधबार, बिहीबार नयाँ बानेश्वर, शंखमुल, सुन्धरा र न्युरोड, कोटेश्वरसहितका क्षेत्रमा बनाइएका अवैध संरचना भत्काएको महानगरले फुटपाथ पनि खाली गराएको छ ।

सोहीअनुसार शुक्रबार मेयर बालेन आफैं उपस्थित भएर राहदानी विभागको बेसमेन्ट खाली गराएका हुन् ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

कमेन्ट गर्नुहोस्