
समृद्धि फाइनान्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै ब्रान्च म्यानेजरमा एकजना र रिलेसनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
शैक्षिक योग्यता कम्तीमा स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्ने जारी गरिएको सूचनामा उल्लेख छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले सोमबार कार्यालय समयभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/samriddhi_logo_pdf-page-002-1-1024×517.jpg 1024w, 






