अब आइपिओ भर्दा पाँच रुपैयाँ मात्र सी-आस्बा शुल्क लाग्ने

184
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/IPo-2-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/IPo-2.jpg 800w” sizes=”(max-width: 493px) 100vw, 493px” />

आइपिओ भर्दा सी-आस्बाको शुल्क अधिकतम पाँच रुपैयाँ मात्र लाग्ने भएको छ । हाल यस्तो शुल्क अधिकतम एक सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

सेयर भर्दा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ । अब यसरी सी-आस्बाबाट उठ्नेमध्ये एक रुपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रुपैयाँ सेयर बिक्री प्रवन्धकले प्राप्त गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्