यस्तो छ आजको फलफूल तथा तरकारी बजार मूल्य

206
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/tarakari-768×384.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/tarakari.webp 1024w” sizes=”(max-width: 500px) 100vw, 500px” />
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूलको मूल्य तोकेको छ ।

जअनुसार अनार प्रतिकिलो न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म, अमला प्रतिकिलो न्यूनतम ८० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म, अम्बा प्रतिकिलो न्यूनतम १०० रुपैयाँदेखि अधिकतम १२० रुपैयाँसम्म, एभोकाडो प्रतिकिलो न्यूनतम ४५० रुपैयाँदेखि अधिकतम ५०० रुपैयाँसम्म रहेको छ ।

कमेन्ट गर्नुहोस्