सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डहरूको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका

234
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/larbha-1-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/larbha-1-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/larbha-1-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/larbha-1.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ को नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो ।

दुवै फन्डको लाभांश प्रयोजनका लागि मंगलबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन् । तसर्थ, आजसम्म कायम रहने इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।

आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्