प्रचण्ड आज जापान जाँदै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda-5.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गर्दैछन् ।  पाँच दलीय गठबन्धनले पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको जापान भ्रमणको सफलताको कामना व्यक्त गरेको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँच दलीय गठबन्धनले प्रचण्डको जापान भ्रमणको सफलताको कामना गरेको हो ।

‘आज राति १० बजे प्रचण्डज्यू जापान जाँदै हुनुहुन्छ । उहाँको जापान भ्रमणको सफलताको कामना गठबन्धन गरेको छ,’ बैठकपछि सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्