अर्थमन्त्री शर्माको प्रेस विज्ञमा मनऋषि धिताल 

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-Sharma_prabhakar_artha-Mantri-768×576.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Janardan-Sharma_prabhakar_artha-Mantri.webp 1024w” sizes=”(max-width: 400px) 100vw, 400px” />
अर्थमन्त्री जनार्दन शर्माको प्रेस विज्ञमा मनऋषि धिताल नियुक्त भएका छन् ।

जनादेश सप्ताहिकका पूर्वसम्पादक धिताललाई अर्थमन्त्री शर्माले आफ्नो प्रेस विज्ञको रूपमा धिताललाई नियुक्त गरेका हुन् ।  पहिलाेचाेटि अर्थमन्त्री हुँदा शर्माकाे प्रेस अजित अधिकारीले हेर्दै आएका थिए ।

धिताल लामाे समयदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । माओवादीकालमा डा. बाबुराम भट्टराईनिकट रहेका धिताल भट्टराईले पार्टी छाडेर हिँडे पनि उनी कतै गएनन् । जुम्लाका धिताल अस्ट्रेलियामा बसे पनि पत्रकारितामै क्रियाशील थिए ।

कमेन्ट गर्नुहोस्