ई–पासपोर्ट आवेदन भाेलिदेखि बिहान ११ बजेबाटै

Share:
arthasanjal.com/wp-content/uploads/2022/08/indian_E-passport-1024×538.webp 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/indian_E-passport-768×403.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/indian_E-passport.webp 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलवारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलवारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ । प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

कमेन्ट गर्नुहोस्