मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हट्ने

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/rameshkumar-hamal.jpg 750w” sizes=”(max-width: 450px) 100vw, 450px” />

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजेशनमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने नीति हटाउने जनाएको छ ।

अहिले सेयर किनबेच एकीकृत कारोबार नहुँदासम्म हुँदैन् । बोर्ड अध्यक्ष रमेश कुमार हमालले १० दिनभित्रमा मर्जर तथा प्राप्ति सम्बन्धि निर्देशिका जारी गर्ने र २० दिनमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैकले चालु आवको मौद्रिक नीति ल्याउदा मर्जर तथा प्राप्तिको समयमा सेयर कारोबार रोक्का गर्ने काम धितोपत्र बोर्डको नियम अनुसार हुने नीति ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्