सेबोनको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुँदै

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/1595653695107810427sebon123-768×430.gif 768w” sizes=”(max-width: 500px) 100vw, 500px” />
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक हुने भएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागिएको छ ।

बिहीबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म होटेल हिमालयन कुपन्डोलमा नीति तथा कार्यक्रम सार्वजनिक हुनेछ ।

कमेन्ट गर्नुहोस्