नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोेकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २८ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३० रुपैयाँ ७ पैसा र बिक्रीदर १३० रुपैयाँ ६९ पैसा रहेको छ ।
यस्तै पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ३ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८४ पैसा रहेको छ ।
arthasanjal.com/wp-content/uploads/2022/07/capture-768×476.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/capture.jpg 859w” sizes=”(max-width: 484px) 100vw, 484px” />
कमेन्ट गर्नुहोस्