सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु

Share:
arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-1024×597.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-768×448.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court-368×216.jpg 368w, arthasanjal.com/wp-content/uploads/2022/04/Sarbochha_Adalat_Suprim_Court.jpg 1200w” sizes=”(max-width: 500px) 100vw, 500px” />

सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो । सोमध्ये ७ लाख ६० हजार रुपैयाँ बराबरको म्याद नाघेको पेस्की रहेको छ ।

सर्वोच्च अदालत र मातहत समेतका ८२ निकायमा सुरुमा २ करोड ५ लाख ४३ हजार रुपैयाँ बेरुजु देखिएको थियो । त्यसै गरी शहरी विकास मन्त्रालयको मातहतको प्राविधिक जनशक्ति परिचालन नगरी छुट्टै परामर्शदाता राखेको विषयमा पनि प्रतिवेदनले ध्यानाकर्षण गराएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्