सिन्धुपाल्चोकमा बिहानै भूकम्प

Share:

 

सोमबार बिहानै सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो ।

थप विवरण प्राप्त भइसकेको छैन ।
कमेन्ट गर्नुहोस्