कर्मचारी निकालिएको विराेधमा प्रदर्शन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/ll-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/ll-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/ll-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/ll.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />
रुपन्देही मर्चवारी गाउँपालिकामा कर्मचारी निकालिएको भन्दै विराेध प्रदर्शन गरिएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले साविकका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारीको ठाउँमा नयाँ कर्मचारी नियुक्त गर्न खोजेकाे भन्दै स्थानीय, करारका कर्मचारी तथा पूर्वजनप्रतिनिधिहरूले  शुक्रबार प्रदर्शन गरेका हुन् ।

५ वर्षदेखि सेवा गर्दै आएका पालिकास्तरका २८  जनालाई कर्मचारीलाई हटाउन खोजेको भन्दै गाउँपालिक अध्यक्ष र प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेको निवर्तमान पालिका अध्यक्ष केशव नन्द बनियाले बताए ।

प्रदर्शनकारीले कार्यालय अगाडि टायर बालेर नाराबाजी गरेका छन् ।

कमेन्ट गर्नुहोस्