थप ३५७ जनामा कोरोनाको संक्रमण, ६२ जनाले लिए स्वास्थ्य लाभ

Share:
arthasanjal.com/wp-content/uploads/2021/12/corona.nepal_-1024×768.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2021/12/corona.nepal_-768×576.jpg 768w, arthasanjal.com/wp-content/uploads/2021/12/corona.nepal_.jpg 1200w” sizes=”(max-width: 400px) 100vw, 400px” />

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ५७ मा कोरोनाको संक्रमण देखिएको छ । ३ हजार ३२८ जनामा गरिएको नमुना परीक्षणमा आरटी पीसीआर विधिबाट २६८ जनामा र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार यससँगै कोरोनाको सक्रिय संक्रमितको संख्या १९८२ पुगेको छ । सो अवधिमा ६२ जना निको समेत भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भने भएको छैन ।

कमेन्ट गर्नुहोस्