काठमाडौं महानगरले खरिद गरेको तीन दमकल आइपुग्यो

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/balen-with-damkal-1024×645.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/balen-with-damkal-768×483.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/balen-with-damkal-1536×967.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/07/balen-with-damkal.jpg 1560w” sizes=”(max-width: 477px) 100vw, 477px” />

काठमाडौं महानगरपालिकाले खरिद गरेको तीन वटा दमकल काठमाडौं आइपुगेको छ । यी दमकल खरिदका लागि यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा सम्झौता भएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर बालेन साहले जानकारी दिए ।

इन्डोनेसिया कम्पनीमा निर्मित उक्त दमकल मंगलबार काठमाडौं आइपुगेको हो । महानगर प्रमुख साहले दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्धता जनाएका छन् ।

कमेन्ट गर्नुहोस्